ललितपुरका केही ठाउँमा बिजुली अवरुद्ध : सेवाग्राही मर्कामा

काठमाण्डाै - ललितपुरका केही ठाउँमा गएरातिदेखि बिजुली अवरुद्ध भएको छ । ललितपुर महानगरपालिकाका चापागाउँ, ठेचो, ढोलाहिटीलगायतका ठाउँमा विद्युत् सेवा अवरुद्ध भएको हो। लगनखेल वितरण केन्द्रका अनुसार बिजुली नियमित गर्न बिहानैदेखि प्राविधिक टोली खटिएको छ । तर अहिलेसम्म समस्या पत्ता लाग्न सकेको छैन । चापागाउँ र लगनखेलबाट प्राविधिक टोली खटिएको तर कुन ठाउँमा समस्या छ भनेर पत्ता लगाउन नसकिएको लगनखेल केन्द्रले जानकारी दिएको छ । समस्या पत्ता लगाएर मर्मत गर्नुपर्ने भएकाले बिजुली आउन केही समय लाग्न सक्ने पनि केन्द्रले जनाएक...

सम्बन्धित सामग्री

टेलिकमको फाइबर सेवा अवरुद्ध हुँदा तीन जिल्लाका सेवाग्राही मर्कामा

नेपाल टेलिकमको अप्टिकल फाइबर लिङ्कमा खराबी आएपछि खोटाङसहित तीन जिल्लामा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ । सगरमाथा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने रेग्मीटार आसपासमा जडान गरिएको फाइबर लिङ्कमा समस्या आएपछि खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गामा टेलिफोन सेवा अवरुद्ध भएको हो । फाइबर सेवा अवरुद्ध भएपछि आइतबार दिउँसोदेखि तीन जिल्लामा नेपाल टेलिकमका सबै सेवा अवरुद्ध हुँदा सेवाग्राही मारमा परेका छन् । टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएपछि सबैभन्दा बढी आगामी मङ्सिर ४ गते

कालिकोटमा चार दिनदेखि विद्युत् अवरुद्ध

कालीकोट जिल्लामा चार दिनदेखि विद्युत् अवरुद्ध भएको छ। आइतबारदेखि गएको विद्युत् सेवा आजसम्म आउन सकेको छैन । विद्युत् सेवा अवरुद्ध हुँदा यहाँका नागरिक, सरकारी कार्यालय, सेवाग्राही र सञ्चारमाध्यमले सास्ती खेप्नुपरेको छ । दैलेखको आठबिस नगरपालिकाकामा माथिल्लो कर्णाली जलविद्युत् परियोजना निर्माणका लागि कालिका सामुदायिक वन र सल्लेरी सामुदायिक वनमा रुख कटान गर्दा १४ पोलमा क्षति भएकाले विद्युत् सेवा अवरुद्ध भएको कालीकोट वितरण केन्द्रका प्रमुख नारायणप्रसाद पौडेलले जानकारी दिए । उनले भने, “विद्य

छिनछिनमा विद्युत अवरुद्ध, सेवाग्राही मारमा

खोटाङ– विद्युत छिनमा आउने र छिनमै जाने समस्याले खोटाङका सेवाग्राही हैरान भएका छन् । एकैदिन दर्जनौँपटक विद्युत आउने र जाने समस्याले सेवाग्राही मारमा परेका हुन् । झ्याप्प आउने र झ्याप्प जाने जलविद्युतले विद्युतीय उपकरणमा क्षति पुगेको र नियमित काम गर्न नसकिएको सेवाग्राहीको गुनासो छ । दिनमा दर्जनौँपटक विद्युत जाने र आउने समस्याका विषयमा पत्रकारले चासो […]

हुम्लामा इन्टरनेट र मोबाइल सेवा अवरुद्ध

सिमकोट – हुम्लाको सदरमुकाम आसपासका क्षेत्रमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ। सेवाग्राही लोग भण्डारीले आइतबार बिहानबाट नेपाल टेलिकमका सबै सेवाले काम गर्न छोडेको बताए। उनले टेलिकमको मोबाइल, एडिएसल, फोर जी र ल्याण्डलाइन सेवा सबै अवरुद्ध भएको जानकारी दिए। नेपाल टेलिकम हुम्ला शाखाका लाइनम्यान रामबहादुर बोहराले खराबी आएको स्थान नै पत्ता लगाउन नसकिएको जनाए। केन्द्रमा […]

हुम्लामा इन्टरनेट र मोबाइल सेवा अवरुद्ध

हुम्ला । हुम्ला सदरमुकाम आसपासका क्षेत्रमा नेपाल टेलिकमको सेवा आज (आइतबार)बाट अवरुद्ध भएको छ । सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । सेवाग्राही लोक भण्डारीले आइतबार बिहानबाट नेपाल टेलिकमको सेवाले काम गर्न छाडेको बताए । टेलिकमको मोबाइल, एडिएसल, फोरजी र ल्यान्ड लाइन सेवा सबै १२ घण्टादेखि अवरुद्ध भएको बताए । उनले सेवा अवरुद्ध भएसँगै […]

दूरसञ्चार सेवा अवरुद्ध हुँदा तीर्थयात्री र पर्यटकलाई सास्ती

फुङ्लिङ । विगत तीन दिनदेखि परेको अविरल वर्षासँगै ताप्लेजुङको दूरसञ्चार सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमबाट प्रवाह हुने ल्याण्डलाइन, इन्टरनेट र मोबाइल सेवा मङ्लबारदेखि अवरुद्ध भएको हो । दूरसञ्चार सेवा अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका छन् । यसैगरी सेवा अवरुद्ध हुँदा अविरल वर्षासँगै आएको बाढीपहिराको क्षति सङ्कलन तथा उद्धारमा समेत कठिनाइ भइरहेको बताइएको छ […]

चार दिनदेखि हुम्लामा इन्टरनेट सेवा अवरुद्ध

हुम्ला। हुम्लामा चार दिनदेखि नेपाल टेलिकमको इन्टनरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन्। गत शनिबार बेलुकादेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा जिल्ला सदरमुकाम सिमकोटसहित आसपासका सेवाग्राही समस्यामा परेका हुन्। इन्टरनेटले काम नगर्दा सिमकोटमा सञ्चालित एक दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्था, सरकारी तथा गैरसरकारी कार्यालयसहित जिल्लामा रहेका दुईवटा रेडियो सञ्चालनमा समेत समस्या देखिएको छ।

चार दिनदेखि हुम्लामा इन्टरनेट सेवा अवरुद्ध

हुम्लामा चार दिनदेखि नेपाल टेलिकमको इन्टनरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । गएको शनिबार बेलुकादेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा जिल्ला सदरमुकाम सिमकोटसहित आसपासका सेवाग्राही मर्कामा परेका हुन् ।  इन्टरनेट सेवाले काम नगर्दा सिमकोटमा सञ्चालित एक दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थालाई बढी समस्या बनाउनुका साथै कारोबारसमेत ठप्प भएको छ । एडिएसएल सेवाको इन्टरनेटले काम नगर्दा सिमकोटमा सञ्चालित सरकारी तथा गैरसरकारी कार्यालयसहित जिल्लामा रहेका दुईवटा रेडियो एफएमलाई समेत समस्या बनाएको रेडियो कर्...

विद्युत् सेवा अवरुद्ध : सेवाग्राही समस्यामा

बैतडी जिल्लाभरि आइतबारदेखि विद्युत् सेवा बन्द भएको छ । विद्युत् सेवा बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् ।जिल्लाभरि सबै ठाउँमा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ । विद्युत् प्रसारण लाइनमा समस्या आएका कारण विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका सुपरभाइजर माधव लेखकले जानकारी दिए ।“प्रसारण लाइनमा फल्ट देखाएको र कुन ठाउँमा फल्ट रहेको छ भन्ने थाहा हुन सकेको छैन”, उनले भने, “अवरुद्ध विद्युत् सेवा