काठमाडौं, बैशाख २ । सरकारले ३ सय ८१ जनालाई ‘लोकतन्त्र योद्धा’ सम्मान गरेको छ । २०६२/०६३ को जनआन्दोलन, माओवादी सशस्त्र युद्ध र मधेस आन्दोलनमा ज्यान गुमाएकाका परिवार, घाइते तथा अपांगता भएकाहरु तथा १ सय ७६ जना बहिर्गमित पूर्वलडाकूहरुलाई लोकतन्त्रका योद्धाको रूपमा सरकारले सम्मान गरेको हो । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र […]