बुढानीलकण्ठ टिम च्याम्पियन

आयोजक बुढानीलकण्ठ उमा कुङ्फु शाखाले बुढानीलकण्ठनगरस्तरीय उमा कुङ्फु प्रतियोगिताको उपाधि जितेको छ।...

सम्बन्धित सामग्री

बुढानीलकण्ठ साहित्यिक महोत्सव हुँदै

बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा बुढानीलकण्ठ साहित्यिक–सांस्कृतिक महोत्सव हुने भएको छ।

बुढानीलकण्ठ नगरपालिकामा दुईदिने ‘साहित्यिक–सांस्कृतिक महोत्सव’ हुने

बुढानीलकण्ठ नगरपालिकामा ‘बुढानीलकण्ठ साहित्यिक सांस्कृतिक महोत्सव २०८०’ आयोजना हुने भएको छ। बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा फागुन ११ र १२ गते महोत्सव हुने भएको हो। साहित्यकार तथा संस्कृतिविद्हरु, नगरसभा सदस्य, नगरपालिकाका प्रमुख प्रशासकीय...

बुढानीलकण्ठ नगरपालिकाले ‘साहित्यिक-सांस्कृतिक महोत्सव’ गर्ने

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा ‘बुढानीलकण्ठ साहित्यिक सांस्कृतिक महोत्सव २०८०’ आयोजना हुने भएको छ । नगरपालिकाको आयोजनामा फागुन ११ र १२ गते दुईदिने महोत्सव हुने भएको हो । महोत्सव संयोजक समेत रहेकी उपप्रमुख अनिता लामाले पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिइन् । उक्त अवसरमा साहित्यकार तथा संस्कृतिविद्, नगरसभा सदस्य, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महाशाखा, शाखा प्रमुख […]

बुढानीलकण्ठ स्कुलको प्रधानाध्यापकका लागि दरखास्त आह्वान

३ कात्तिक, काठमाडौं । बुढानीलकण्ठ स्कुलले खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्ने भएको छ । शुक्रबार प्रधानाध्यापक छनोट उपसमितिले खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । बुढानीलकण्ठ स्कुल सार्वजनिक शैक्षिक गुठीको विधान २०५९ को दफा २४ बमोजिम गठित उपसमितिको सिफारिसमा स्कुल व्यवस्थापन समितिले प्रधानाध्यापक नियुक्त गर्ने निर्णय गरेको हो । उपसमितिले प्रधानाध्यापकको लागि […]

बुढानीलकण्ठ प्रहरी प्रभागका बरिष्ठ हबल्दार विष्णु सिंह घुस लिएको आरोपमा पक्राउ

११ साउन, काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ प्रहरी प्रभागमा कार्यरत बरिष्ठ हबल्दार विष्णु सिंह सेवाग्राहीबाट घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिंहलाई बुधबार बुढानीलकण्ठ नगरपालिका वडा नं. २ वासिकबाट पक्राउ गरेको हो । अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार बरिष्ठ हबल्दार सिंहले खोलाको ढल सरसफाइ तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन […]

उपराष्ट्रपतिद्वारा बुढानीलकण्ठ धर्मशालाको उद्घाटन

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले काठमाडौंको बुढानीलकण्ठ-३ मा निर्मित बुढानीलकण्ठ धर्मशाला ‘अतिथि गृह’ को उद्घाटन गरेका छन्।...

कपन–बुढानीलकण्ठ डुबानमा पर्छ गाली मैले खान्छु : गगन थापा

काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले धोबी खोला कोरिडोरको कपन—बुढानीलकण्ठ डुबान नियन्त्रणको काम सरकारले छुट्टै आयोजना बनाउन माग गरेका छन्।प्रश्तावित धोबिखोला कोरिडोरको कपन–बुढानीलकण्ठ डुबान नियन्त्रण आयोजना सम्बन्धित अन्तरक्रियामा उनले विभिन्न खण्ड–खण्डमा स्थानीय नगपालिका, प्रदेश सरकार र काठमाडौं उपत्यका विकास प्राधिकरणले काम गरेको बताए।यही क्षेत्रको जनप्रतिनिधि भएकाले कपन खहरेमा बाढी आउन साथ सबभन्दा धेरै गाली खाने गरेको पनि उनले सुनाए ।

ट्रान्सफर्म बिग्रिएपछि बुढानीलकण्ठ क्षेत्रमा विद्युत आपूर्ति बन्द

बुढानीलकण्ठ नगरपालिकाको चपलीस्थित चपली सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आएपछि विद्युत आपूर्ति बन्द भएको छ। सबस्टेसनमा रहेका १०/१० एमभिए क्षमताका तीन वटा ट्रान्सफर्मरहरुमध्ये एउटामा बुधबार बिहान ५ बजेतिरबाट समस्या देखिएको छ। ट्रान्सफर्मरमा...

बुढानीलकण्ठ-१ को वडाध्यक्षमा एमालेका लामा निर्वाचित

३१ वैशाख, काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको वडा नं. १ मा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र लामा निर्वाचित भएका छन् । उनले ८४५ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उत्तमकुमार खड्काले ४७३ मत पाएका छन् ।

बुढानीलकण्ठ स्कुलमा निःशुल्क अध्ययनका लागि आवेदन खुला (सूचनासहित)

बुढानीलकण्ठ स्कुलमा गरिब तथा जेहेन्दार बालबालिकालाई छात्रवृत्तिमा अध्ययनको अवसर दिनेगरी आवेदन खुला गरिएको छ।