विराट–अनुस्का बने बाबु–आमा

भारतीय क्रिकेट कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्मा बाबु–आमा बनेका छन् । सोमबार अनुष्काले छोरी जन्माएकी हुन् ।