नेपाली नर्स बेलायत पठाउने सम्झौता अघि बढाउन मन्त्रिपरिषदको स्वीकृति

नेपाली नर्सलाई बेलायतमा पठाउनका लागि सम्झौताका लागि  प्रक्रिया अघि बढाउन मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ।