काठमाडौँ। प्रधानसेनापति प्रभुराम शर्मा अस्ट्रेलिया भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । साउन ९ देखि ११ गतेसम्म अष्ट्रेलियाको सिड्नीमा आयोजित चिफ अफ डिफेन्स (चोड) मा सहभागी भएका शर्मा शुक्रबार राति स्वदेश फर्केका हुन् । प्रधानसेनापति शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा स्वागत गरेका थिए । प्रधानसेनापति शर्मा अन्तर्राष्ट्रिय सुरक्षा, वातावरण, प्रविधि, […]