हिन्दी कभर गीत गाउँदै चर्चामा आएका अनुग्रहले ल्याए नेपाली भाषामा गीत

काठमाडौं : गायक अनुग्रह बिष्टको 'नशा' बोलको गीत सार्वजनिक भएको छ। मुम्बईको बी.बी.जे. स्टुडियोमा रेकर्ड भएको गीतलाई शान भुषाल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। शान भुषालको शब्द र संगीत रहेको गीतमा गायक अनुग्रह बिष्टको स्वर सुन्न सकिन्छ। अनुग्रहले नेपाली लगायत थुप्रै हिन्दी कभर गीत गाइसकेका छन्। अमेरिकामा छायाङ्कन गरिएको गीतको भिडियोमा…

सम्बन्धित सामग्री

नेपाली ट्यालेन्ट प्रजिनासँगको सहकार्यमा बादशाहले ल्याए गीत

काठमाडौं । नेपाली ट्यालेन्ट प्रजिनासँग भारतीय पपस्टार बादशाहको सहकार्य रहेको गीत ‘होला एट् योर ब्वाइ’ सार्वजनिक भएको छ । यो गीतमा प्रजिनासहित बादशाह र लोकप्रिय भारतीय र्‍यापर कृष्ण पनि फिचर्ड छन् । नेपाली, अंग्रेजी र हिन्दी भाषामा प्रजिनाले गाएकी छन् । उनको गायकीको प्रशंसक हुनुहुन्छ भने, पक्कै पनि यो ट्रयाक तपाईंलाई श्रुतिप्रिय हुनसक्छ । यो […]

नेपाली कलाकारले ल्याए हिन्दी गीत ओ वेवफा

काठमाडौं । पछिल्लो समय नेपाली कलाकारले पनि हिन्दी भाषामा गीत निकाल्ने क्रम बढेको छ । यसै क्रममा गीतकार समीर खानले नेपालमै रेकर्ड गरेर हिन्दी गीत ओ वेवफा…यतीबेला बजारमा ल्याएका छन् । यस अघि भोजपुरी मैथली, हिन्दी लगायतका विभिन्न भाषाका गीत लेखेका खानले यतिबेला प्रेम भावको यो गीत दर्शकमाझ ल्याएका हुन् । यो गीतको भिडियोलाई बिहिबार […] The post नेपाली कलाकारले ल्याए हिन्दी गीत ओ वेवफा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गीतकार डीआरले ल्याए ५० देशका भाषामा गीत

गीतकार डा. डीआर उपाध्यायको विभिन्न ५० देशका भाषामा तयार पारिएको गीतहरू समेटिएको एल्बम ‘मन मोहिनी’ सार्वजनिक भएको छ । एल्बमले गिनिज वर्ल्ड रेकर्ड समेत राखेको छ । डीआर म्युजिक एण्ड क्रियशनले सार्वजनिक गरेको एल्बमका गीतहरूमा सन्तोष श्रेष्ठको संगीत छ ।एल्बममा गीत नेपाली, हिन्दी, जापानी, चिनिया, अङ्ग्रेजी, रुसी, कोरियाली, फ्रान्सेली, स्पेनी, इटालियन, जर्मन, थाई, मौरिसियन, उर्दु, स्वेडिस, क्रोसियन, हेब्रु, पोर्तुगाली, बंगाली, संस्कृति, स्टोनियन, भियतनामी, डच, सिंहाली, स्लोभेनियन, इन्डोनेसि

महंगो रकमका वितरकले नेपाल ल्याए विजयको ‘मास्टर’

तमिल चलचित्र ‘मास्टर’ बुधबारदेखि भारतका विभिन्न प्रान्तमा रिलिज भयो भने आजबाट यो चलचित्र हिन्दी भर्सनमा पनि रिलिज हुँदैछ । यो चलचित्रलाई नेपाली वितरकले नेपाल ल्याएका छन् । वितरक मनोज राठी र उनको टिमले यो चलचित्रलाई महंगो रकम तिरेर नेपाल ल्याएको हो । उसो त, मल्टिप्लेक्स हलहरुले बुधबार यो चलचित्र रिलिज हुने भन्दै अनलाइनमा राखेका थिए […]