भारतीय कांग्रेस नेता प्रियंका गान्धी वाड्राको फोन ट्यापिङको आरोपले नयाँ मोड लिएको छ ।
उनले लगाएको आरोपमाथि सूचना प्रविधि मन्त्रालयले चासो दिएको छ । मुद्दाको जाँच छिटै शुरू हुने सम्भावना छ ।
यसअघि प्रियंका गान्धीले उनको छोराछोरीको सामाजिक सञ्जालमा निगरानी गरिएको आरोप लगाएकी थिइन् । साथै उनीहरूको इन्स्टाग्राम अकाउन्ट ह्याक गरेको पनि उनले बताएकी थिइन् ।
उनले प्रश्न गर्दै भनेकी छन्, ‘सरकारसँग यसबाहेक अरू केही काम छैन ?’
उनीसँग प्रदेशमा विपक्षी नेताहरू र उनीसँग जोडिएका मानिसहरूकोमा...