हवाई क्षेत्रमा देखिएको अस्पष्टता परास्त गर्न ७ दिने तालिम

काठमाडौँ – मिडिया एकेडेमी नेपालको आयोजनामा ७ दिने हवाई तथा मौसमसम्बन्धी तालिम भइरहेको छ। तालिम २४ गतेबाट सुरु भएको हो। हवाई तथा मौसमका विषयमा पत्रकारहरूमा देखिएको अस्पष्टतालाई परास्त गर्ने योजनाका साथ तालिमको आयोजना गरिएको मिडिया एकेडेमी नेपालका निर्देशक डम्बर शाहुले जानकारी दिए। उनका अनुसार तालिममा ६२ जना सञ्चारकर्मीहरू सहभागी रहेका छन्। नागरिक उड्डयन प्राधिकरण, प्रेस […]