नेपालमा विदेशीका अपराधः एटीएम ह्याक, तस्करीदेखि यौन धन्दासम्म

नेपाल विदेशी नागरिकहरूको अपराध गर्ने थलो बन्दै गएको छ । लागूऔषध तस्करी, सुन तस्करी, साइबर अपराध, बाल यौन दूराचार र यौनधन्दाका लागि विदेशी नागरिकहरूले नेपाली भूमि प्रयोग गर्ने गरेका छन् ।  ..... भदौ १३ गते लागूऔषध नियन्त्रण ब्यूरोले झण्डै ३ केजी कोकिनसहित अफ्रिकन नागरिक सिर्ले गामालाई पक्राउ गर्‍यो । लागूऔषध कोकिन बोकेर दक्षिण अफ्रिकको जोहानेसवर्गबाट केपटाउन, त्यहाँबाट कतारको दोहा हुँदै नेपाल आएकी गामालाई ब्यूरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर उनी बस्ने होटलसम्म लगेको थियो । भार...