अफगानिस्तानबाट पहिलो लटमा काठमाडौं यसरी आइपुगे नेपालीहरु, हेर्नुस् फोटोमा

काठमाडौंः अफगानिस्तानमा रहेका नेपालीहरुमध्ये १ सय २७ जना नेपाली काठमाडौं फर्किएका छन्। उनीहरु आज बिहान काठमाडौं विमानस्थलमा अवतरण भएका हुन्। उनीहरु चार्टर गरिएको जजिरा एयरलाइन्सबाट नेपाल आएका हुन्। उनीहरुलाई कुबेत हुँदै नेपाल ल्याइएको त्रिभुवन विमानस्थलका प्रवक्ता रिन्जि शेर्पाले जानकारी दिए। उनीहरुलाई विमानस्थलबाट नेपाली सेनाले गोंगबुमा बनाइएको क्वारेन्टाइनमा राख्ने छ। अमेरिकी…

सम्बन्धित सामग्री

अफगानिस्तानबाट हालसम्म ८२८ नेपाली स्वदेश आइपुगे

१४ भदौ, काठमाडौं । अफगानिस्तानबाट हालसम्म ८२८ जना नेपाली काठमाडौं आइपुगेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार अफगानिस्तानबाट उद्धार भई आइतबार साँझ फ्लाई दुबईको नियमित उडानबाट ५ जना र टर्किस एयरको नियमित उडानबाट ४५ जना गरी थप ५० जना स्वदेश फर्किएका छन् । अफगानिस्तानको राजधानी काबुलमा उद्धारको पर्खाइमा रहेका थप नेपाली नागरिकहरुलाई स्वदेश फर्काउन आवश्यक समन्वय […]

तालिवानले काबुल नियन्त्रणमा लिएपछि अफगानिस्तानबाट ७७० नेपाली काठमाडौं आइपुगे

परराष्ट्र मन्त्रालयले अफगानिस्तानबाट हालसम्म सात सय ७० नेपालीको उद्धार भई काठमाडौं आइपुगेको बताएको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी मंगलबार मात्रै जोर्डन एभिएसनको उडानबाट एक सय तीन र कतार...

आइपुगे थप १ सय ४९ नेपाली अफगानिस्तानबाट

काठमाडौं : अफगानिस्तानबाट सोमबार १ सय ४९ नेपाली काठमाडौं आइपुगेका छन्। योसहित अहिलेसम्म कुल ६ सय ५४ जना नेपालीको अफगानिस्तानबाट उद्धार भएर नेपाल आइपुगेका छन्। परराष्ट्र मन्त्रालयले अफगानिस्तानबाट नेपालीको उद्धार र स्वदेश फिर्ती जारी रहेको जनाएको छ। मन्त्रालयका अनुसार आइतबार राति फ्लाई दुबईको उडानबाट ३९ जना, सोमबार टर्किस एयरबाट ७ जना र  कतार एयरको उडानबाट १ सय ४ जना स्वदेश फर्किएका छन्। काठमाडौं उत्रिएका उनीहरूलाई सिसिएमसीको समन्वयमा सामाखुसीस्थित सरक

अफगानिस्तानबाट नेपाली फर्कने क्रम जारी, आज ३५ जना आइपुगे काठमाडौं

काठमाडौं : अफगानिस्तानबाट हालसम्म ५०४ जना नेपाल आइपुगेका छन्। तालिबानले अफगानिस्तानको राजधानी काबुलसहितका शहरहरू कब्जा गरेसँगै त्यहाँ रोजगारीका लागि पुगेका नेपालीहरुको विभिन्न देशको सहयोगमा उद्धार गरी नेपाल ल्याइएको हो। आज मात्र अफगानिस्तानबाट थप ३५ जना नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ। आज टर्किस एयरबाट २६ जना र जजिरा एयरको नियमित…

अफगानिस्तानबाट आज ६१ जना नेपाली काठमाडौं आइपुगे

काठमाडौं । अफगानिस्तानबाट उद्धार गरिएका ६१ जना नेपाली आज बिहान नेपाल आइपुगेका छन् । अफगानिस्तानको बेलायतकाे दूतावासमा सुरक्षा गार्डको रुपमा कार्यरत ६१ जना नेपाली कतार एयरवेजबाट आज बिहान ९ बजेर १५ मिनेटमा नेपाल आइपुगेका हुन । अफगानिस्तानस्थित ब्रिटिस एम्बेसीमा कार्यरत ८६ नेपाली सुरक्षा गार्डमध्ये ६१ जनालाई बेलायतले उद्दार गरी नेपाल ल्याएकाे हाे । बाँकी २५ […]

अफगानिस्तानबाट आइपुगे १२७ नेपाली

अफगानिस्तानबाट १२७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन्। उनीहरुलाई अमेरिकी सेनाको विमानले अफगानिस्तानबाट उद्दार गरेर दोहा पुर्याएको थियो। दोहाबाट कुवेत हुँदै उनीहरु आज जजिरा एयरको विमानमार्फत् काठमाडौं आइपुगेका हुन्।  उनीहरुलाई विमानस्थलबाट सेनाले...

अफगानिस्तानबाट आइपुगे १२७ नेपाली

अफगानिस्तानबाट १२७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन्। उनीहरुलाई अमेरिकी सेनाको विमानले अफगानिस्तानबाट उद्दार गरेर दोहा पुर्याएको थियो। दोहाबाट कुवेत हुँदै उनीहरु आज जजिरा एयरको विमानमार्फत् काठमाडौं आइपुगेका हुन्।  उनीहरुलाई विमानस्थलबाट सेनाले...

अफगानिस्तानबाट आइपुगे १२७ नेपाली

काठमाडौं : अफगानिस्तानबाट उद्धार गरिएका नेपालीलाई आज काठमाडौं ल्याइएको छ। अफगानिस्तानबाट उद्धार गरेर कतारको दोहा र कुवेतमा लगेर राखिएका १२७ नेपालीलाई आज बिहान स्वदेश ल्याइएको हो।नेपाली समयअनुसार बिहान सवा १० बजे जजिरा एयरलाइन्सको विमान कुवेतबाट काठमाडौँस्थित त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।अफगानिस्तानमा विद्रोही तालिवानले सत्ता कब्जा गरेपछि उत्पन्न परिस्थितिपछि त्रासमा रहेका नेपालीलाई उद्धार गरेर स