फिफा विश्वकप २०२६ को फाइनल केवल फुटबलको उपाधि भिडन्त मात्र नभई संगीत र मनोरञ्जनको पनि भव्य महोत्सव बन्ने भएको छ। साविक विजेता अर्जेन्टिना र युरोपियन च्याम्पियन स्पेनबीच हुने फाइनलअघि पहिलो पटक विश्वकपमा समापन समारोहसँगै हल्फटाइम शो समेत आयोजना गरिने भएको हो। अमेरिकाको न्युयोर्क–न्यु जर्सी स्टेडियममा हुने फाइनलअघि स्थानीय समयअनुसार दिउँसो १:३० बजे समापन समारोह सुरु […]