सत्ता गठबन्धनमा बागी उम्मेदवारको लर्को

काठमाडौं । स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दललाई आफ्नै बागी उम्मेदवार भारी हुने देखिएको छ । भरतपुर महानगरपालिकामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल पुत्री रेणु दाहालले गठबन्धनबाट मेयरमा दिएको उम्मेदवारीमा कांग्रेसले आफ्नो तर्फबाट बागी उम्मेदवार उठाएको छ । बागीका कारण जित्न सकस भरतपुरको मेयरमा कांग्रेसले आफ्नो उम्मेदवार हुनुपर्ने अडान राख्दै आएको थियो । पूर्वसांसद एवं नेपाली […] The post सत्ता गठबन्धनमा बागी उम्मेदवारको लर्को appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

सर्लाही–४ : सत्ता गठबन्धन र विपक्षी गठबन्धनलाई बागीको चुनौती

सर्लाही – सर्लाही क्षेत्र नम्बर ४ को चुनावी प्रतिस्पर्धा निकै रोचक बन्दै गएको छ । सत्ता गठबन्धन दल र विपक्षी गठबन्धन दलका उम्मेदवारले बागी उम्मेदवारसँग प्रतिस्पर्धा गर्नु परेपछि चुनाव रोचक हुने देखिएको छ ।  सत्ता गठबन्धन दलबाट उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका पूर्वसभापति नागेन्द्रकुमार राय र विपक्षी गठबन्धन  दल जनता समाजवादी पार्टी जसपाबाट उम्मेदवारी दिनुभएका राकेशकुमार मिश्रले नेपाली कांग्रेसका बागी उम्मेदवार डाक्टर अम्रेशकुमार सिंह र नेकपा माओवादी केन्द्रबाट बागी उठ्नुभएकी मधुमालादेवी यादवसँग कडा प्रतिस्पर्...

संयुक्त चुनावी अपिल जारी गर्दै सत्ता गठबन्धन

काठमाडौं, ३१ असोज । आज सत्तारुढ दल आबद्ध गठबन्धनको बैठक बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने भएको हो । आज बस्ने बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको चुनावका संयुक्त रुपमा भोट माग्न अपिल जारी गर्ने जनाईएको छ। साथै बैठकमा बागी उम्मेदवार, गठबन्धनको अवस्थालगायतका विषयमा पनि छलफल […]

सर्लाही–४ मा सत्ता गठबन्धनलाई अमरेश–शिवपुजन फ्याक्टर मुख्य चुनौती

प्रतिनिधिसभा अन्तर्गत सर्लाही–४ नम्बर क्षेत्रको चुनाव रोचक हुने भएको छ । त्यहाँ सत्ता गठबन्धन र जसपा–एमाले गठबन्धनबीच प्रतिस्पर्धाभन्दा पनि बागी उम्मेदवारको बीचमा प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।सो क्षेत्रमा जसपा–एमाले गठबन्धनबाट जसपाका राकेश मिश्रले प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन् भने सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका नागेन्द्रकुमार यादव उम्मेदवार छन् । तर यहाँ सत्ता गठबन्धनबाटै बागी बनेर दुई जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।सर्लाही–४ का लागि अमरेशकुमार

‘बागी उम्मेदवार’ लाई सत्ता गठबन्धनको अल्टिमेटम

काठमाडौं । चार दलीय सत्ता गठबन्धनले गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवार बनेकालाई उम्मेदवारी फिर्ता लिन ‘अल्टिमेटम’ दिएको छ । सत्ता गठबन्धन आबद्ध चार दलको मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले गठबन्धनले तोकेका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकालाई फिर्ता लिन अल्टिमेटम दिएको हो । आज १ बजेसम्म फिर्ता गर्नू, नलिए पार्टीबाट निष्कासन आधिकारिकविरुद्ध उम्मेदवार बनेकालाई फिर्ता गर्न […] The post ‘बागी उम्मेदवार’ लाई सत्ता गठबन्धनको अल्टिमेटम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बागी उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धनको निर्देशन

सत्ता गठबन्धन दलले बुधबार दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । मंगलबर गठबन्धनमा आबद्ध ४ दलका मुख्य नेताहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय  जनमोर्चाका तर्फका उम्मेदवार विरुद्ध उम्मेदवारी दिएकाहरूलाई समयभित्रै आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिइएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र राष्ट्रिय जनमोर्चा

गोरखामा गठबन्धन दलभित्रै बागी उम्मेदवार धेरै

गोरखामा सत्ता गठबन्धन भित्रै बागी उम्मेदवार धेरै देखिएका छन्। नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी र नेपाल समाजवादीका नेताहरुले उम्मेदवारी दर्ता गराएका छन्।...

नेपालले भने- कुण्ठा त्यागेर बागी उम्मेदवारी फिर्ता लिनुस्

भरतपुर- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन नबनेको भए संविधान र लोकतन्त्र कागजमै सीमित हुने बताएका छन्। चितवनको भरतपुरमा सत्ता गठबन्धनले आयोजना गरको आमसभामा उनले एमाले अध्यक्ष केपी ओलीको प्रतिगमनकारी नीतिमा पाँच दलीय सत्ता गठबन्धन नबनेको भए देश भ्रष्टाचारले चुर्लम्म डुब्ने बताए। गठबन्धनको बिषयलाई लिएर कांग्रेसभित्र केही समस्या आएको बताउँदै उनले सत्ता […]

भरतपुर महानगरका बागी उम्मेदवार पौडेलको चुनाव चिन्ह भुइँकटहर

काठमाडाैँ- भरतपुर महानगरपलिकाका बागी उम्मेदवार जगन्नाथ पौडेलले चुनाव चिन्ह भुइँकटहर पाएका छन् ।उनलाई निर्वाचन आयोगले चुनाव चिन्ह भुइँकटहर दिएको हो। भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको सर्मथनमा उठाएको उम्मेदवारमाथि पौडेलले बागी उम्मेदवारी दिएका हुन् । नेपाली कांग्रेसका नेता बागी उम्मेदवार पौडेललाई उमेदवारी फिर्ता लिन सत्ता गठबन्धन र शीर्ष तहका नेताले फकाउँदा समेत उनी पछि हटेनन्। पौडेलले बागी […]

फुङ्लिङमा मेयर र उपमेयरका एक–एक आकांक्षीको उम्मेदवारी फिर्ता

उम्मेदवारी फिर्ता प्रकृयाले ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको राजनीतिक समीकरण थप रोचक बनेको छ। त्यहाँ अब काँग्रेससहितको सत्ता गठबन्धन पक्ष र एमाले र माओवादी केन्द्रको बागी पक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ।...

गठबन्धनको निर्णय नमान्ने बागी उम्मेदवारमाथि कारवाहीको तयारी

काठमाडौं । सत्ता गठबन्धन बैठकले विभिन्न स्थानीय तहमा आधिकारिक उम्मेदवारविरूद्ध उठेका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ । सत्ता गठबन्धनको चुनावी तयारी तथा अनुगमन समिति बैठकले आज शुक्रबार अपरान्ह ५ बजेभित्र बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन आग्रह गरेको हो । मुख्य निर्वाचन अधिकृत कार्यालय र निर्वाचन अधिकृत कार्यालय पुगेर निर्वाचन आयोगले दिएको […]