प्रधानन्यायाधीशको राजीनामा माग्दै सिंहदरबार-बालुवाटार मार्च (तस्वीरहरू)
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा विभिन्न पेशागत संघ संस्थाले मार्च निकालेका छन् ।
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको धर्नालाई आज पनि निरन्तरता दिएको छ । बारले १४ कात्तिकदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ । सर्वाेच्च अदालत परिसरमा देखिएका केहि दृश्य :
...
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै मोरङका कानुन व्यवसायी पनि धर्नामा उत्रिएका छन् । उच्च अदालत विराटनगर बार एशोसिएशन र मोरङ जिल्ला अदालत बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायीहरु धर्नामा उत्रिएका हुन् ।विवाद र भ्रष्टाचारमा डुबेको भन्दै प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानुन व्यवसायीले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । उनीहरुले उच्च अदालत र जिल्ला अदालतमा एक घण्टा शान्तिपूर्ण विरोध प्रदर्शन गरे ।उनीहरूले बारको कार्यालय अगाडि भेला भएर बिहान ११ बजेदेखि अदालत परिसरभित्
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै पोखराका कानुन व्यवसायीले धर्ना दिएका छन् । आइतबार नेपाल बार एशोसिएशनको आह्वानमा कास्की जिल्ला अदालत र उच्च अदालत पोखरा परिसरमा कानुन व्यवसायीले प्रधानन्यायाधीशको राजीनामा माग्दै धर्ना दिएका हुन् ।कानुन व्यवसायीले हातमा कालो पट्टी, मुखमा कालो मास्क लगाएर जिल्ला अदालत र उच्च अदालतमा धर्ना दिएका हुन् । कास्की जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष नारायण शर्माले आन्दोलनलाई देशव्यापी बनाउँदै जाने बारको निर्णय अनुसार धर्ना थालिएको बताए ।प्रधानन्यायाध
काठमाण्डाै - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा मागसहित आन्दोलन गरिरहेको नेपाल बार एसाेसिएशनले विरोधका कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
आज बिहान साढे १० बजे न्यायपालिका शुद्धीकरण अभियानमा एक घण्टा कालोपट्टीसहितको आन्दोलन तय गरिएको भन्दै बारले काठमाण्डौ उपत्यकामा रहेका कानुन व्यवसायीलाई सहभागी हुन आह्वान गरेको छ । बारले गएको बुधवारसम्म दिइएको अल्टिमेटमा पनि प्रधानन्यायाधीश जबराबाट राजीनामा नआएपछि दोस्रो चरणको आन्दोलनको तयारी गरेको हो ।
बारले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कात्तिक १४ गतेदेखि १७...
केही समययता प्रधानन्यायाधीशको राजीनामा बहस व्यापक रूपमा उठेको छ । राजीनामाको सतही बहस चले पनि यसको खास कारणबारे चर्चा कम भइरहेको छ । सामान्यतः हामीले न्यायाधीशहरूलाई न्यायमूर्ति भन्दै उच्च सम्मान गर्दै आयौं । न्यायालयलाई दीनदुःखी नागरिकको आशा र भरोसाको केन्द्रको रूपमा बुझ्ने–बुझाउने प्रयत्न गर्दै आयौं । तर संकथन र व्यवहारबीच विशाल दरार देखिन थाले । […]
काठमाडौं, १३ कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले आफूहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन् । रिपोर्टर्स नेपाल डटकमसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् । डा. भण्डारीले भने–‘हामीले प्रधानन्यायाधीशको राजीनामा पनि मागेका छैनौं । र, महाभियोगजस्तो कुरा, हेर्नुहोस फन्टुस कुराजस्तो जतिवेला पनि गर्नुुहुन्न । न्यायापािलका स्वतन्त्र र […]
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग्ने निर्णय गरेको छ । मंगलबार बसेको बारको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो । बारले प्रधानन्यायाधीशले राजीनामा नदिए चरणवद्ध आन्दोलन गर्ने घोषणासमेत गरेको छ...
काठमाडौं, ८ कार्तिक । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले राजीनामा माग्ने निश्कर्ष निकालेको छ। आज बसेको बार पदाधिकारीको बैठकले यस्तो निश्कर्ष निकालेको हो । तर, यसबारेमा भने बारले भोलिमात्रै विज्ञप्ती जारी गर्ने भएको छ । पछिल्लो समय प्रधानन्यायाधीश जबराको राजीनामा मागिएको छ । बारले भने हिजोसम्म राजीनामा नमाग्ने भनेको थियो । तर, आज […]