अमेरिकाका अध्यागमन अदालतमा झण्डै १६ लाख भन्दा धेरै मुद्दाको ब्याकलग कायम भएपछि अध्यागमन अदालतहरु आधारभूत स्तरमा संचालनका लागि समेत संघर्ष गर्नुपरेको छ । अमेरिकी अध्यागमन अदालत प्रणालीमा दशकौंदेखि समस्या रहेतापनि डोनाल्ड ट्रम्पको कार्यकालमा ल्याइएका नीतिका कारण थप संकट उत्पन्न भएको थियो । बाइडेन प्रशासन यसलाई सच्याउन संघर्षरत रहेको छ । बराक ओबामाको कार्याकालको अन्तिम समयमा […]