महिला भलिबलको फाइनलमा नेपाल र उज्वेकिस्तान भिड्दै

काठमाडौं :  बंगलादेशमा जारी एभीसी सेन्ट्रल जोन सिनियर महिला तथा पुरुष भलिबल च्यालेन्ज अन्तर्गत उपाधिका लागि नेपाली महिला टोलीले आज उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र उज्वेकिस्तानबीचको उपाधि भिडन्त ढाकाको मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा बिहान सवा ११ बजे सुरु हुनेछ। साविक विजेता नेपाल जारी प्रतियोगितामा अपराजित छ। यसअघि उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको नेपाली महिला टोली आज पनि प्रभावशाली जितको तयारीमा छ। राउण्ड रोबिन लिगका आधारमा

सम्बन्धित सामग्री

काभा महिला भलिबल च्यालेन्ज कपमा उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

काठमाडौं, १४ जेठ। काभा वुमन्स च्यालेन्ज कपमा उज्वेकिस्तानलाई ३-१ को सेटमा हराउँदै घरेलु टिम नेपाल तेस्रो भएको छ। डिफेन्डिङ च्याम्पियन नेपाल यस पटक भने तेस्रो स्थानमा सीमित बनेको हो। नेपालले उज्वेकिस्तानलाई २५-२०, १६-२५, १५-२५ र १३-२५ को सेटमा पराजित गरेको हो।सेमिफाइनलमा काजाकस्तानसँग हारेपछि नेपालले उज्वेकिस्तानसँग तेश्रो स्थानका लागि खेलेको हो। उज्वेकिस्तान भने सेमिफाइनलमा भारतसित पराजित भएको थियो।

एएफसी फुटसल : नेपाल र उज्वेकिस्तान भिड्दै

काठमाडौँ – एसियाली फुटबल महासंघ एएफसको कार्यतालिका अनुसार फुटसल एसियन कप छनौटको पहिलो खेलमा नेपालले आइतबार उज्वेकिस्तानको सामना गर्दैछ । कीर्गिस्तानको बिश्केकमा खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे सुरु हुनेछ । नेपाल बलियो प्रतिद्वन्द्वी उज्वेकिस्तानविरुद्ध जित निकाल्ने योजनामा हुनेछ । प्रतियोगिता अघि नेपालले स्थानीय क्लबसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । समूह बी […]

नेपाल एएफसी फुटसल छनोटको समूह ‘बी’ मा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एएफसी फुटसल एसियन कप क्वालिफायरको समूह ‘बी’ मा परेको छ । बिहीबार निकालिएको ‘ड्र’ मा सेन्ट्रल तथा साउथ जोनमा नेपाल उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तान रहेको समूह ‘बी’ मा परेको हो । समूह ‘ए’ मा इरान, आयोजक किर्गिस्तान, तुर्केमिनिस्तान र माल्दिभ्स परेका छन् । प्रतियोगिता अन्तर्गत साउथ तथा सेन्ट्रल जोनको दुवै […]

नेपाल र उज्वेकिस्तान फेरि एउटै समूहमा

नेपाली टिमले चारपल्टको उपविजेता उज्वेकिस्तानविरुद्ध एएफसी फुटसल एसियन कप २०२२ छनोटमै प्रतिस्पर्धा गर्ने भएको छ । क्वाललम्पुरमा बिहीबार निकालिएको ‘ड्र’मा उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तानसँगै नेपाल समूह ‘बी’मा परेको हो ।

नेपाल र उज्वेकिस्तान फेरि एउटै समूहमा

नेपाली टिमले चारपल्टको उपविजेता उज्वेकिस्तानविरुद्ध एएफसी फुटसल एसियन कप २०२२ छनोटमै प्रतिस्पर्धा गर्ने भएको छ । क्वाललम्पुरमा बिहीबार निकालिएको ‘ड्र’मा उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तानसँगै नेपाल समूह ‘बी’मा परेको हो ।

उपाधिका लागि उज्वेकिस्तानसँग भिड्दै नेपाल

बंगलादेशको ढाकामा जारी एभीसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको उपाधिका लागि मंगलबार नेपाली राष्ट्रिय महिला भलिबल टोली र उज्वेकिस्तान भिड्दैछन् । साविक विजेता नेपालले प्रतियोगितामा श्रीलंकासँग ३–२ को सेट खेले यता घरेलु टोली बंगलादेश, माल्दिभ्स, उज्वेकिस्तान र किर्गिस्तानलाई सोझो सेटमा हराउँदै फाइनलको यात्रा तय गरेको थियो । पाँच खेलमा १४ अंकसहित नेपाल शीर्ष स्थानमा रह्यो । यस्तै उज्वेकिस्तान १२ अंकका साथ दोस्रो स्थानमा छ । लिग चरणमा उज्वेकिस्तानसँग सोझो सेटम

नेपाली महिला टोली उज्वेकिस्तान र पुरुष माल्दिभ्ससँग भिड्दै

काठमाडौँ – एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा आइतबार अपराजित नेपाली राष्ट्रिय महिला टोली र उज्वेकिस्तान एकअर्काविरुद्ध जित निकाल्ने लक्ष्यका साथ कोर्टमा उत्रिँदै छन् । बंगलादेशको ढाकामा बिहीबारदेखि जारी प्रतियोगितामा बलियो प्रतिस्पर्धीको रुपमा आफूलाई उभ्याएका दुई टोलीबीच दिउँसो सवा १ बजे प्रतिस्पर्धा हुन लागेको हो । नेपाल तीन खेलमा आठ अंक जोड्दै दोस्रो […]

महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोट खेल खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान गरेको छ । नेपाली टोली टर्कीको इस्तानबुल हुँदै उज्वेकिस्तान पुग्नेछन् । टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष उपेन्द्रमान सिंह र महासचिव इन्द्रमान तुलाधरलगायतले सोमबार एक कार्यक्रमकबीच बिदाइ गरे । […] The post महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ– एएफसी महिला एसिया कप छनोट-२०२२ छनोट खेल खेल्न नेपाली महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान गरेको छ । नेपाली टोली आज राति ११ बजे इस्तानबुल हुँदै उज्वेकिस्तानका लागि उडेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार एक कार्यक्रमका बीच उज्वेकिस्तान प्रस्थान गर्ने ३३ सदस्यीय टोलीलाई विदाई गरेको थियो । उज्वेकिस्तान प्रस्थान गरेको टोलीमा […]

फेन्सिङ खेलाडी अनिता उज्वेकिस्तान प्रस्थान

१० वैशाख, काठमाडौं । फेन्सिङ खेलको एसिया-ओसियन ओलम्पिक छनोट प्रतियोगिता खेल्न नेपाली फेन्सिङ खेलाडी अनिता कार्की उज्वेकिस्तान प्रस्थान गरेकी छन् । छनोटमा नेपाली फेन्सर अनिता कार्कीले महिला इपीतर्फ प्रतिस्पर्धा गर्नेछन् । यस्तै प्रशिक्षकमा जंग गिरी छन् । कार्की नेपालमा भएको छनोटमा उत्कृष्ट हुँदै ओलम्पिक छनोट खेल्न छानिएकी हुन् । दुई जनालाई नेपाल ओलम्पिक कमिटिका महासचिव […]