भोजपुरमा माओवादी केन्द्रले एक थप्दा कांग्रेस र एमालेले गुमाए एक/एक पालिका

काठमाडौं । भोजपुरका ९ पालिकामध्ये नेपाली कांग्रेस र नेकपा (एमाले)ले अघिल्लो निर्वाचनको तुलनामा एक/एक पालिका गुमाएका छन् ।  नेकपा (माओवादी केन्द्र)ले थप एक पालिका जितेको छ । एक पालिकामा स्वतन्त्र उमेदवार विजयी भएका छन् । यसअघि, आमचोक गाउँपालिका जितेको माओवादी केन्द्रले यसपटक रामप्रसाद राई गाउँपालिका आफ्नो हातमा लियो ।  अघिल्लो चुनावमा कांग्रेस...

सम्बन्धित सामग्री

स्थानीय निर्वाचन : शीर्ष नेताले गुमाए आफ्नै पालिका

बैतडी : गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा बैतडीका शीर्ष नेताहरूले आफ्नै गृह पालिकामा समेत जित हात पार्न सकेनन्। यहाँका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीमा शीर्ष नेताहरूले आफ्नै पालिकामा पराजय बेहोरेका छन्।  जिल्लाको पुर्चौडी नगरपालिकालाई माओवादीको आधार क्षेत्र मानिएको थियो। सो नगरपालिकामा माओवादी केन्द्रले एक वडा बाहेक अरुमा जित निकाल्न सकेन। माओवादीका जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य नरेन्द्र कुँवर (विजय सुन्दर) र माओवादी केन्द्

३० पालिकाको नतिजा: २०७४ मा जितेकामध्ये कांग्रेस र एमालेले कहाँ गुमाए, कहाँ थपे ?

गत शुक्रबार सम्पन्न निर्वाचनमा भइरहेको गणनामा अहिलेसम्म ३० पालिकाको अन्तिम परिणाम आइसकेको छ। जसमा सबैभन्दा बढी नेकपा एमालेले १३, त्यसपछि नेपाली कांग्रेसले ९, माओवादी केन्द्रले ६ र एकीकृत समाजवादीले २ पालिका प्रमुखमा जित हात पारेका छन् ।