एमाले घोषणापत्र : नेपालको अर्थतन्त्र १०० खर्बको बनाउने, पाँच वर्षमा २० ग्यारेन्टी

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गर्दै तत्कालीन नेकपा नेतृत्वको सरकारले अघि सारेका योजनाहरुलाई पुनः अघिसार्दै महत्वकांक्षी नीतिहरु सार्वजनिक गरेको छ । एमालेले घोषणापत्रमा आगामी ५ वर्षमा नेपालको अर्थतन्त्रको आकार १०० खर्ब पुर्‍याउने र प्रतिव्यक्ति आय पनि अहिलेको दोब्बर बनाउने उल्लेख छ । त्यसै गरी एमालेले ५ वर्षमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको …