खोप किन्न गम्भीर प्रयत्न गर !

शासनमा पहुँच हुनेहरूले आफू र आफ्नालाई नियम मिचेर पनि खोप लगाइसकेकाले अरूका लागि खोप ल्याउन बेवास्ता गरेको जनताले बुझे भने तिनको के हाल होला ?