पोखरा । स्याङ्जाको फेदीखोला गाउँपालिकाको प्रत्येक वडामा पालिकाले छनोट गरेका एउटा कृषि सहकारी छन् । ती कृषि सहकारीहरूमा किसानले आफूले उत्पादन गरेको वस्तु बिक्री गर्छन् । गाउँपालिकाले किसानले उत्पादन गरेको वस्तुको न्यूनतम समर्थन मूल्य पनि तोकिएको छ । सोही बमोजिम किसानले मूल्य पाउँछन् । किसानले मूल्य मात्र पाउँदैनन्, उत्पादन गरेको वस्तुको १५ प्रतिशत नगद अनुदान […]