तयार हुँदै निसानको सबैभन्दा सस्तो ईभी, रेन्ज ४०० किलोमिटर

काठमाडौं । जापानी कार निर्माता निसानले इन्ट्री लेभल ह्याचव्याक कार माइक्राको इलेक्ट्रीक भर्सन सार्वजनिक गर्ने भएको हाे । कम्पनीले यहि वर्षको अन्त्यसम्ममा बजारमा ल्याउने यो ईभी सबैभन्दा सस्तो मोडल हुने अनुमान गरिएको छ । निसानले विश्व बजारमा विक्री बन्द गरेको माइक्रा ह्याचव्याकमा ब्यापक परिमार्जन गरी इलेक्ट्रीक मोडल ल्याउन लागेको हो । कम्पनीले रेनो-निसान एलायन्सले तयार […]