दुई खुट्किलो माथिको जीवन!

सुनौं है! कथा हाम्रो यो। कर्णालीको व्यथा यो। बाँच्न त हामी बाँचिरहेछौं, पूर्खाको विडो थामी रहेछौं, नियति सम्झी,जीवन तारी रहेछौं।