चितवनमा विश्व कविता दिवस मनाइयो

चितवनमा विश्व कविता दिवस मनाइएको छ । सम्पूर्ण किताब नारायणगढमा जम्मा भएर चितवनका कविहरूले यो दिवस मनाएका हुन् ।सम्पूर्ण किताबमा उपस्थित भएका करिब ४० जना कविहरूमध्ये अधिकांशले कविता सुनाएका थिए...