बाढीले सुपर मादी हाइड्रोमा क्षति १६० कामदारलाई सुरक्षित स्थानमा सारियो, पोखरामा गस्तीटोल उच्च जोखिममा

न्युज अफ नेपाल, कास्की । लगातार परेको पानीको कारण खोलामा बाढी आएसंगै कास्कीको मादी गाउँपालिकामा निमार्णाधीन सुपर मादी हाइड्रोमा ठुलो क्षति पुगेको छ । साढे ७ अर्ब रुपैँया लगानीको सुपर मादी हाइड्रो संचालनमा आउने तयारी हुनै लाग्दा बाढीले बगाएको हो । ४४ मेगावटको उक्त आयोजना बाढीको कारण प्रभावित बन्न पुगेको हो । बाढीको कारण करिब […]