चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट राष्ट्रिय बाघ सर्वेक्षण सुरु भएको छ । वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यावदले बाघ ट्रयापिङ गरिने क्यामेराको स्वीच थिचेर सर्वेक्षणको उद्घाटन गरेका हुन् । मन्त्री यादवले सन् २०१० मा रसियामा आयोजित अन्तरराष्ट्रिय बाघ सम्मेलनमा बाघको दोब्बर संख्या पुर्याउने भनि गरिएको प्रतिवद्धता सन् २०२२ मा पुरा हुने विश्वास व्यक्त गरे । […]