अमेरिकी डलरको मूल्य स्थिर, युरो घट्याे

काठमाडौं । अमेरिकी डलरको विनिमय दर स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ स्थिर रहेको हो । अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ ३८ पैसा र बिक्रीमा १२७ रुपैयाँ ९८ पैसा रहेको छ । आइतबार पनि अमेरिकी डलर सोही दरमा कारोबार भएको थियो । तर […] The post अमेरिकी डलरको मूल्य स्थिर, युरो घट्याे appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

अमेरिकी डलरसँगै युराेकाे मूल्य पनि घट्याे

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । अमेरिकी डलरको मूल्य आइतबार घटेको छ । शुक्रबार १३ पैसाले घटेको अमेरिकी डलर आइतबार ९ पैसाले घटेको हो । आइतबार एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६५ पैसा कायम गरिएको छ । यसअघि आइतबार उक्त […]