काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तयारी ९० प्रतिशत सम्पन्न भएको छ। भोलिबाट सुरु हुने महाधिवेशनका लागि भृकुटीमण्डपमा मञ्च व्यवस्थापन लगायतका काम सम्पन्न भएको कांग्रेस काठमाडौं जिल्लाका सचिव गोविन्द पुडासैनीले जानकरी दिए।
८० फिट लम्बाइ र ४० फिट चौडाइको मञ्च सजाउने लगायतका केही काम बाहेक सबै सकिएको उनले बताए। भृकुटीमण्डपमा बनाइएको…