अर्थतन्त्रको साझा श्वेतपत्र खै ?

नेपालको अर्थतन्त्रका बारेमा पछिल्लो समय विभिन्न बजार हल्ला चलेका छन्ः– नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तै हुन लागिसक्यो ।– पाकिस्तानमा एक किलो आँटाको १२ सय ५० रुपैयाँ पर्छ । नेपालको हालत पनि केही समयपछि यस्तै हुन्छ ।– रेमिटेन्सले धानेको देश न हो, रेमिटेन्स बन्द हुनासाथ देश डुब्छ ।– भारतसँगको बढ्दो व्यापारघाटा कम गर्न नसक्ने हो भने अब […]

सम्बन्धित सामग्री

श्वेतपत्र र पूरक बजेट ल्याउने मुडमा छैनन् अर्थमन्त्री

२२ पुस, काठमाडौं । आर्थिक वर्षको बीचमा अर्थ मन्त्रालय सम्हाल्न आइपुगेका उपप्रधानमन्त्री विष्णु पौडेलले यही बजेट कार्यान्वयन गर्लान् कि पूरक बजेट ल्याउलान् भन्ने प्रश्न छ । उनको दल नेकपा एमालेभित्र अर्थतन्त्रको अवस्था जानकारी गराउन तत्काल श्वेतपत्र जारी गर्नुपर्ने आवाज उठिरहेको छ । तर अर्थमन्त्री पौडेल भने श्वेतपत्र र पूरक बजेट तत्काल नल्याउने योजनामा छन् । […]

अर्थतन्त्र भयावह अवस्थामा छ, सरकारले श्वेतपत्र जारी गरोस् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र भयावह अवस्थामा पुगेको दाबी गरेका छन् । पार्टीको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले गरेको अर्थतन्त्रको वर्तमान अवस्थाबारे अन्तर्क्रियामा बोल्दै ओलीले गलत प्रक्रियाबाट बनेको सरकारका कारण अर्थतन्त्र पनि गलत बाटोतर्फ मोडिएको दाबी गरे । उनले मुलुकको वर्तमान अर्थतन्त्रको अवस्थाबारे श्वेतपत्र जारी गर्न पनि अर्थमन्त्रीलाई चुनौती दिए […]

प्रतिनिधि सभामा श्वेतपत्र पेस

अर्थमन्त्री जनार्दन शर्माले देशको आर्थिक स्थितिबारे जानकारी गराउने श्वेतपत्र प्रतिनिधि सभामा पेस गरेका छन् । अर्थमन्त्रीले मंगलबारको बैठकमा श्वेतपत्र पेस गरेका हुन् ।   अर्थतन्त्रको बृहत्तर परिसूचकको अवस्था तथा चुनौतीलाई समेटेर ‘वर्तमान आर्थिक अवस्थाको जानकारीपत्र’ तयार...

आज श्वेतपत्र सार्वजनिक हुँदै

काठमाडौँ । सरकारले आज आर्थिक श्वेतपत्र जारी गर्ने भएको छ । मुलुकको अर्थतन्त्रको पछिल्लो अवस्थाबारे यथार्थ चित्र बाहिर ल्याउन श्वेतपत्र जारी गर्न लागिएको हो अर्थमन्त्री जनार्दन शर्माले मन्त्री नियुक्ति भएलगत्तै श्वेतपत्र जारी गर्ने घोषणा गरेका थिए।  सम्बन्धित समाचार : पछिल्लो आर्थिक अवस्थाबारे छिट्टै श्वेतपत्र जारी गरिने देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था कस्तो हालतमा छ […]

आज आर्थिक श्वेतपत्र ल्याउँदै सरकार

२६ साउन, काठमाडौं । अर्थतन्त्रको पछिल्लो अवस्थाको यथार्थ चित्र देखिने गरी सरकारले श्वेतपत्र ल्याउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलबार व्यवस्थापिका संसदमा देशको आर्थिक अवस्थाको बारेमा जानकारी गराउन लागेको संसद सचिवालय स्रोतले जनएको छ । उनले मन्त्री नियुक्त भएलगत्तैको पत्रकार सम्मेलनमा श्वेतपत्र ल्याउने घोषणा गरेका थिए । देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था कस्तो […]

‘आर्थिक अवस्थालाई समेटेर सरकारले श्वेतपत्र जारी गर्छ’

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र जारी गर्ने बताएका छन्। अर्थ मन्त्रालयमा शुक्रबार पत्रकारसँग परिचयात्मक कार्यक्रममा अर्थमन्त्री शर्माले सरकारले अहिलेसम्मको आर्थिक अवस्था समेटेर श्वेतपत्र जारी गर्ने बताएका हुन्। उनले भने, ‘अहिलेसम्मको अवस्था के छ अर्थतन्त्रको भनेर यथार्थ विवरण, श्वेतपत्र तयार गरी केही दिनमा मन्त्रालयको तर्फबाट प्रस्तुत गर्नेछौँ।’ अर्थमन्त्री शर्माले पुँजी बजारमा समस्या रहेको पनि बताए। […]

पछिल्लो आर्थिक अवस्थाबारे श्वेतपत्र जारी गर्ने अर्थमन्त्रीको घोषणा

काठमाडौं। अर्थमन्त्रालयले मुलुकको पछिल्लो आर्थिक अवस्थालाई विष्लेषण गर्दै श्वेतपत्र जारी गर्ने भएको छ। अर्थमन्त्रायलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले अहिलेसम्मको अर्थतन्त्रको यथार्थ अवस्था समेटेर छिट्टै श्वेतपत्र जारी गर्ने घोषणा गरेका हुन्। अहिले आफू अर्थतन्त्रको अध्ययनको क्रममा रहेको बताउँदै उनले भने, “अहिलेसम्मको यथार्थ अवस्था के छ त?त्यसले कतातर्फ कस्तो सङ्केत गरिरहेको छ?श्वेतपत्र भन्नुस् वा यथार्थपत्र मन्त्रालयको तर्फबाट प्रस्तुत गर्नेछु।”

सरकारले श्वेतपत्र ल्याउने, मौद्रिक नीति अझै ढिला हुने

अर्थमन्त्री नियुक्त भएपछि शर्माले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले अर्थतन्त्रको यथार्थ विवरणहरु समेटेर श्वेतपत्र ल्याउने बताएका हुन्।

अर्थमन्त्रीका दुई घोषणा : श्वेतपत्र जारी गर्छौं, बजेटको जिम्मा संसदलाई

अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रको अवस्थाबारे श्वेतपत्र जारी गरिने बताएका छन् । सिंहदरबारस्थित अर्थमन्त्रालयमा शुक्रबार आर्थिक पत्रकारहरूसँगको भेटघाटमा मन्त्री शर्माले सरकारबाट श्वेतपत्र जारी हुन लागेको जानकारी दिएका हुन् । यसअघि केपी ओली नेतृत्वको सरकारले पनि आफ्नो कार्यकालको प्रारम्भमा मुलुकको अर्थतन्त्रबारे श्वेतपत्र जारी गरेको थियो । ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेट चाहिँ के हुन्छ भन्ने पत्रकारहरुको प्रश्नमा मन्त्री शर्माले साउन ३ गते संसद बैठक बोलाइएको बताउँदै जे गर्

श्वेतपत्र ल्याउने अर्थमन्त्री शर्माको घोषणा

१ साउन, काठमाडौं । अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर श्वेतपत्र आउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी गराएका हुन् । ‘म अर्थतन्त्रको अध्ययनकै चरणमा छु,’ उनले भने, ‘छिट्टै श्वेत पत्र ल्याउछौं ।’ उनका अनुसार मन्त्रालयले आजसम्मको अर्थतन्त्रको अवस्था र आगामी भिजन समेटेर श्वेतपत्र ल्याइने छ । मन्त्रालयमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले अहिले सूचकांकले […]