काठमाडौँ- सत्ता गठबन्धनमा आवद्ध कुन दललाई कति र कुन मन्त्रालय दिने भन्नबारे टुंगो लगाउने दाबीका साथ बसेका सत्ता गठबन्धनका शीर्ष नेताहरु त्यसको सहमतिमा नपुगी उठेका छन्। बरु, शक्तिशाली मन्त्रालय कसले पाउने भन्नेमा नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका अध्यक्षबीच विवाद उत्पन्न भएको छ। मंगलबार बिहान बालुवाटामा भएको बैठकमा सहभागि एक नेताका अनुसार समाजवादी पार्टीका […]