१० असार, काठमाडौं । चीनबाट रेयर अर्थसँग सम्बन्धित सामग्रीहरू गैरकानूनी रूपमा बाहिर लैजान खोजेको आरोपमा चिनियाँ अधिकारीहरूले दुई जना जापानी नागरिकलाई नियन्त्रणमा लिएका छन्।
जापानी मुख्य क्याबिनेट सचिव मिनोरु किहाराले बुधबार दिएको जानकारी अनुसार प्रतिबन्धित वस्तुहरूको …