७२ करोड ऋण अपचलन प्रकरणमा प्रभु बैंकका शेरचन सहित ११ जना विरुद्ध पक्राउ पुर्जी जारी

प्रभु बैंकको करिब ७२ करोड ७७ लाख रुपैयाँभन्दा बढी ऋण अपचलन सम्बन्धी बैंकिङ कसुर मुद्दामा मुख्य प्रतिवादी ओमप्रसाद पाण्डेलाई उच्च अदालत पाटनले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ। उच्च अदालत पाटनको संयुक्त वाणिज्य इजलासका न्यायाधीश टंकप्रसाद गुरुङ र कविप्रसाद न्यौपानेको इजलासले सोमबार उक्त आदेश दिएको हो। अदालतले फरार रहेका अन्य प्रतिवादीहरूका हकमा पक्राउ […]