यमनको युद्ध सर्वाधिक खराब मानवीय सङ्कट : राष्ट्रसङ्घ

काठमाण्डाै - यमनका विद्रोही समूह र सरकारी सुरक्षा फौजबीच मरिबमा भएका भिडन्तहरुमा परेर तीन दिनमा कम्तीमा एक सय ११ जनाको ज्यान गएको छ । हुथी विद्रोहीले मरिबमा आक्रमण सुरु गरेपछि भएका भिडन्तमा २९ जना सैनिक र ८२ जना विद्रोही मारिएका समाचारसंस्था एएफपीले जनाएको छ । मरिब उत्तरी यमनको सरकारी नियन्त्रणमा रहेको एक मात्र ठाउँ हो । गएको बिहीवारदेखि आक्रमण सुरु गरेका विद्रोहीहरु मरिबको भित्री तहमा प्रवेश गर्न प्रयास गरिरहेका छन् । उनीहरुलाई रोक्न सरकार समर्थित सेनालाई साउदी अग्रसरताको गठबन्धनले हवाई सहयोग गरिरहेको छ ...

सम्बन्धित सामग्री

अफगानिस्तानका लागि सहयोग गर्न राष्ट्रसङ्घीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानका लागि सहयोग गर्न आग्रह गरेका छन् । उनले अफगानिस्तानमा पछिल्लो समयमा मानवीय सङ्कट बढ्दै गएकाले यसमा सहयोग गर्न आग्रह गरेका छन्। उनले अफगानिस्तानमा तालिबान शासन सुरु भएपछि यहाँका नागरिक समस्यामा परेका र जसका कारण ठुलो मात्रामा मानवीय सहयताको खाँचो परेको बताएका छन् । उनले संयुक्त राष्ट्रसङ्घले […]