नेपाल मूल्यवृद्धि: बजारभाउसँग मिल्दैन राष्ट्र ब्याङ्कको विवरण, विश्लेषणको तरिका फेर्ने 'तयारी' - BBC News नेपाली
राष्ट्र ब्याङ्कका अधिकारीहरू नेपालका विभिन्न स्थानमा गरिएको सर्वेक्षणका आधारमा मूल्यवृद्धिसम्बन्धी विवरण प्रकाशित गर्ने गरिएकाले त्यो 'वैज्ञानिक र यथार्थपरक' भएको दाबी गर्छन्। तर बजारभाउ र राष्ट्र ब्याङ्कको विवरणमा किन एकरूपता छैन?