सैनिकहरूसँग दीपावली मनाउन मोदी कश्मीरमा

एजेन्सी, १८ कात्तिक। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यस वर्षपनि सैनिकहरूसँग मिलेर दीपावली मनाउने परम्परा कायम राखेका छन् । यस वर्षपनि उनी जम्मु कश्मीरको नौशेरामा सैनिकहरूसँग मिलेर दीपावली मनाएका हुन् । कर्तव्यपालनको सिलसिलामा ज्यान गुमाउने सैनिकहरूलाई श्रद्धाञ्जलि दिएपछि मोदीले सैनिकहरूको हौसला बढाउनका लागि सम्बोधन गरेका थिए । उनले भनेको विषयलाई उदृत गर्दै सञ्चारमाध्यमहरु लेखेका छन्,, ‘सबैजना […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री मोदीले कारगिलमा सिपाहीहरूसँग गाए गीत

सैनिक जवानहरूसँग दीपावली मनाउन कारगिल भ्रमणमा  रहेका प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार ‘वन्दे मातरम्’ राष्ट्रिय गीतका साथ विशेष गायनमा सहभागी भएका छन् । एक भिडियोमा जवानहरूले वन्दे मातरम् गीत गाउँदै गर्दा प्रधानमन्त्री ताली बजाउँदै तथा गाउँदै गरेको देखिएका छन् ।प्रधानमन्त्री मञ्चको मध्यभागमा उभिएका तथा केही जवान गितार र अन्य बाजा बजाइरहेका देखिन्छन् । प्रधानमन्त्री मोदी कारगिलमा सैनिक जवानहरूसँग दीपावली मनाउन आजै यहाँ आइपुगेका हुन् । प्रधानमन्त्रीले विगत केही वर्षदेखि

कारगिलमा सिपाहीहरूसँग गीत गाउँदै प्रधानमन्त्री मोदी

नयाँ दिल्ली – सैनिक जवानहरूसँग दीपावली मनाउन कारगिल भ्रमणमा रहनुभएका प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार ‘वन्दे मातरम्’ राष्ट्रिय गीतका साथ विशेष गायनमा सहभागी भएका छन् । एक भिडियोमा जवानहरूले वन्दे मातरम् गीत गाउँदै गर्दा प्रधानमन्त्री ताली बजाउँदै तथा गाउँदै गरेको देखिएका छन् । प्रधानमन्त्री मञ्चको मध्यभागमा उभिनु भएको तथा केही जवान गितार र अन्य बाजा बजाइरहेका […]

सेनासँग दीपावली मनाउन कारगिल पुगे मोदी

भारतीय सैनिकसँग दीपावली मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कारगिल पुगेका छन् ।

मोदीले सेनाका जवानसँगै मनाए दीपावली

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दीपावली सेनाका जवानहरुसँगै मनाएका छन् । भारतमा लक्ष्मी पूजाका दिन दीपावली धुमधामका साथ मनाइन्छ । बिहीबार प्रधानमन्त्री मोदी दीपावली मनाउन जम्मुको रजौरी जिल्लास्थित नौसेरा चेकपोस्टमा पुगेर सेनासँगै दिपावली मनाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सो अवसरमा प्रधानमन्त्री मोदीले सेनाका उच्च अधिकारी र जवानहरुसँग छलफलसमेत गरेको भारतीय सञ्चार माध्यमहरुले […]

भारतलाई कसैले उक्साए त्यसकाे 'कडा दिवाफ' दिन तयार छ : नरेन्द्र माेदी

काठमाण्डाै – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कसैले भारतलाई उक्साए भारतले त्यसको ‘प्रचण्ड जवाफ’ दिने बताएका छन् ।  मोदी सेनाका जवानसँग दीपावली मनाउन जैसलमेरको लोङ्गेवाला पुगेका थिए । सेनाका जवानलाई बधाई दिएपछि मोदीले चीनतर्फ इसारा गर्दै भने, ‘आज पूरा विश्व विस्तारवादी शक्तिलाई लिएर चिन्ति...