‘भूमि आयोग खारेज गर्नु भन्दा पात्र फेरेको भए हुने थियो’

विराटनगर । प्रदेश नम्बर १ का केपी ओली पक्षीय प्रदेश सांसदले भूमि समस्या समाधान आयोग खारेजी गर्नु अनुचित भएको दाबी गरेका छन् ।  नवनिर्मित संघीय सरकारले पहिलो काम नै आयोग खारेज गरेको भन्दै सांसदले ओली सरकारले गरेका धेरै काम राम्रो भएको भन्दै सदनमा प्रशंसा गरेका छन् । एमालेकी सांसद अम्बिका थापाले...