काठमाडौं – प्रहरीले देशका विभिन्न स्थानबाट १४ जना लागूऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएको छ । प्रहरीले कपिलवस्तुबाट २ जना, मोरङको विराटनगरबाट ४ जनालाई ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ । यस्तै तनहुँ, मकवानपुर, बारा र झापाबाट लागूऔषधसहित २–२ जनालाई नियन्त्रणमा लिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।कपिलवस्तु, वाणगङ्गा नगरपालिका–११ नेपालचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ […]