कल्याणकारी राज्यको परिकल्पना साकार हुन मुलुकको यथार्थ सुहाउँदो राजनीतिक व्यवस्थाको महत्व रहन्छ। नेपाल विगत सात दशकदेखि विभिन्न राजनीतिक व्यवस्थाको प्रयोगशाला बन्दै आएको छ। हुनु नहनु सबै भए। तर देशमा दिगो विकास र शान्तिका लागि हुनपर्ने पहल खासै हुन सकेन। २०६२/६३ को जनआन्दोलनपछि जनताको चाहना विपरीत, वैदेशीक १२ बुँदे निर्देशित संघीय व्यवस्था र यसको कार्यान्वयन तथा […]