शिशुको पहिलो खोप 'स्तनपान' का यी हुन् सही तरिका

स्तनपानलाई हामी आमाले बच्चालाई दूध चुसाउने सामान्य प्रक्रिया मान्छौं । यसैले यसतर्फ कमै ध्यान दिएको देखिन्छ । तर, बच्चाको पोषण, स्वास्थ्य र हुर्काइसँग गाँसिएको स्तनपानबारे हाम्रो समाजमा...