अन्तर्वार्ता: ‘भारतको समस्या नेपालको पनि हुने, नेपालको समस्या भारतको नहुनु नै मुख्य चुनौती’

राज्यको निर्माण, नेपालको विकास, दुई ठूला मुलुकबीच रहेका कारण यहााको भूराजनीतिबारे लामो समयदेखि बहस हुँदै आइरहेको छ । राणाकाल, पञ्चायत र बहुदल हुँदै लोकतान्त्रिक प्रणालीसम्म आइपुग्दा नेपाल र यसको विदेश सम्बन्धमा पनि धेरै उतार–चढाव आइसकेको छ ।