विराटनगरमा फेरि बढ्यो संक्रमण : नाका खुला, कन्ट्याक्ट ट्रेसिङ बन्द !

२ वैशाख, विराटनगर । बुधबार विराटनगर महानगरपालिकामै १५ जना कोरोना सङ्क्रमित भेटिए । सोमबार ११ जना, मंगलबार १३ जना भेटिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोरोना महामारीपछि तङ्ग्रिदै गरेको विराटनगरमा पुन दोस्रो चरणको सङ्क्रमण फैलिएको प्रमाण हो पछिल्लो सङ्क्रमण । मन्त्रालयका अनुसार प्रदेश १ मा १७९ जना कोरोना सङ्क्रमित छन् । तीमध्ये […]