नबिल बैंकको पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुविधा

काठमाडौं, ५ असार (कास): नबिल बैंकले पहिलोपटक पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुविधा ‘नबिल इको–फ्रेन्ड्ली बिजनेस लोन’ जारी गरेको छ ।बैंकले पर्यावरणमैत्री व्यवसाय तथा दिगो विकास सम्बन्धित व्यवसायहरुको वित्तीय व्यवस्थापनमा सहयोग गर्ने लक्ष्यका साथ यस्तो कर्जा सुविधा प्रदान गरिएको बैंकले जनाएको छ । फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित व्यवसायहरु, पर्यावरणमैत्री व्यवसायहरु तथा वनविनाश र प्रदूषण कम गर्ने लक्ष्य […]