श्रीलंका र डेनमार्कका लागि प्रस्तावित राजदुतको नाम अनुमोदन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको संसदीय सुनुवाई समितिले श्रीलंका र डेनमार्कका लागि सरकारद्वारा प्रस्तावित राजदुतहरुकोे नाम सर्वसम्मतले अनुमोदन गरेको छ । मंगलबार बसेको समितिको बैठकले श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदुत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदुत प्रा.डा. रामस्वार्थ रायको नाम सर्वसम्मतले अनुमोदन गरेको हो । समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित राजदुतद्वय मिश्र र रायविरुद्ध परेको […]

सम्बन्धित सामग्री

संसदीय सुनुवाई समितिद्वारा २ राजदूतको नाम अनुमोदन

संसदीय सुनुवाई समितिले श्रीलंका र डेनमार्कका लागि सरकारद्वारा प्रस्तावित दुई राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।  मंगलवार बसेको समितिको बैठकले श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदुत प्रा.डा. रामस्वार्थ रायको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । यसअघि समितिले सरकारद्वारा विभिन्न १८ देशका लागि प्रस्तावित राजदुतहरुको नाम अनुमोदन गरेको थियो । सरकारद्वारा प्रस्तावित राजदूत राय र मिश्रबिरुद्ध भने उजुरी परेकोले अनुमोदन हुन बाँकी थियो । बैठ

राजदूतमा सिफारिस मिश्र र रायको नाम अनुमोदन

काठमाडौँ। संसदीय सुनुवाइ समितिले श्रीलंका र डेनमार्कको राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ। श्रीलंकाका लागि प्रस्तावित राजदुत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदुत डा. रामस्वार्थ रायको संसदीय सुनुवाइ गरी समितिले नाम अनुमोदन गरेको हो।