दुवईका अनलाइन सपिङ प्रदायक कम्पनीले विद्युतीयलगायतका सामानमा भारी छुट दिएर बेच्न थालेका छन्।
चीनबाट सुरु भएर विश्वभर फैलिएक कोरोना भाइरसको प्रभाव परेपछि यहाँका अनलाइन सेवा प्रदायकहरूले भारी छुटमा मोबाइललगायत विद्युतीय सामग्री बिक्री वितरण गर्न थालेका हुन्।
अनलाइनमार्फत खरिद गर्नेलाई आइफोन एक्स एसको मूल्यमा ४७ प्र...