कविता : जिजीविषा

बस्ती बस्तीको बीचबाटकैयौं मनहरुले  तिमीलाई नियालिरहेका छन् किनकि तिम्रा नयनहरुले बस्तीको जिजीविषालाई हेर्न सकिरहेको छैन । जहाँ भोक छ जहाँ गरिबी छ जहाँ अशिक्षा छ जहाँ अन्धविश्वास छ, त्यहाँ तिम्रो नजर छैनकेवल तिमी आफ्नो जिजीविषालाई हेरिरहेका छौं । जुन जिजीविषामा गरिबले खान पाउँदैननिमुखाले बाँच्न पाउँदैनअशिक्षितले शिक्षा लिन पाउँदैनतिमी नपुंसक छौ तिम्रो जिजीविषामासमानता छैनविविधता छैनइमान्दारिता छैनसदाचारिता छैन, छ त केवल सम