लेखक सलमान रुश्दीको अवस्था अझै पनि गम्भीर रहे पनि उनको ‘उत्साह र सेन्सअफ ह्युमर’ भने कायम रहेको उनका छोराले बताएका छन् । जाफर रुश्दीले आफ्ना पिता जीवन परिवर्तन गर्ने चोटहरुसँग लडिरहेको तर परिवारका सदस्यसँग बोल्न भने सक्षम भएका बताएका हुन् । ७५ वर्षका रुश्दीमाथि एक कार्यक्रमका क्रममा स्टेजमै आक्रमण भएको थियो । गम्भीर घाइते भएका […]