प्रहरी चौकी सन्तपुरका ईन्चार्जको जिम्मेवारी खोसियो, अनियमितताको आरोपमा अनुसन्धान सुरु

चन्द्रपुर नगरपालिका–८ स्थित प्रहरी चौकी सन्तपुरमा कार्यरत प्रहरी सहायक निरिक्षक दिनानाथ प्रसाद यादवले कार्यालय परिसरमा रहेको काठ बिक्री गरेको लगायत विभिन्न विषयमा अनियमितता गरेको आरोपमा स्थानीयले छानविनसहित कारबाहीको माग गरेका छन् । स्थानीयले सो माग अघि सारेपछि जिल्ला प्रहरी कार्यालयले सोमबार यादवलाई चौकीको जिम्मेवारीबाट हटाएर जिल्ला तानेको छ । उनीमाथि जिल्ला प्रहरीले अनुसन्धानसमेत थालेको छ ।

सम्बन्धित सामग्री

रुपन्देहीमा कटुवा पेस्तोलसहित पक्राउ

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ दुर्गानगरबाट १ थान कटुवा पेस्तोल सहित  एक युवक पक्राउ  परेका छन् । प्रहरीले स्थानीय २८ वर्षीय सन्दीप थापालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ । पेस्तोल लिएर हिडेको सुचनाको आधारमा  वडा प्रहरी कार्यालय भैरहवा र प्रहरी चौकी चिल्हियाबाट खटिएको पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।यस्तै प्रहरीले बुटवल उपमहानगरपालिका–५ नेपालगन्ज रोडस्थित पूर्वाञ्चल होटल एण्ड लजको कोठा नम्बर १०१ बाट २७ ग्राम ८ सय मिलिग्राम अव