बहुपक्षीय हितमा विद्युतीय सवारीसाधन

यस वर्षको भदौ २१ गते नेपाल विद्युत प्राधिकरणले देशभर ५१ स्थानमा विद्युतीय सवारी साधनमा चार्जिङ स्टेसनको सञ्चालन गरेको छ । प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा यी चार्जिङ स्टेसनहरू सञ्चालनमा आएका हुन् । सरकारले विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरमा […]