सत्यमोहन जोशीको अवस्था चिन्ताजनक

काठमाडौं : वाङ्‍मय शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीको अवस्था चिन्ताजनक बन्दै गएको छ।जोशी उपचाररत किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै उनको अवस्थाबारे जानकारी गराएका हो। ‘समग्रमा जोशीज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएकाले अवस्था चिन्ताजनक रहेको छ’, विज्ञप्तिमा भनिएको छ। अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यका अनुसार प्रोस्टेड तथा मुटुको समस्याबाट पीडित जोशीलाई डेंगु संक्रमण र निमोनिया पनि भएको छ।  मुटुको चाल सम

सम्बन्धित सामग्री

स्वास्थ्यमा सुधार नभएपछि सत्यमोहन जोशी आइसीयूमा

मुटुको चाल सम्बन्धी समस्या देखा परेकाले उनलाई आइसीयूमा राखेर उपचार सुरु गरिएको किष्ट अस्पतालले जनाएको छ। उनको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको र अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।