वाइडबडी खरिद भ्रष्टाचार मुद्दामा मुछिएका नेपाल पर्वतारोहण संघका अध्यक्ष शेर्पा राजीनामा दिन्छन् ?

काठमाडौं । वाइडबडी जहाज खरिद भ्रष्टाचारमा नाम आएका नेपाल पर्वतारोहण संघको अध्यक्ष निमा नुरु शेर्पाले राजीनामा नदिने भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्री जीवनबहादुर शाही र पूर्व सचिवहरू शंकर प्रसाद अधिकारी र शिशिर कुमार ढुंगानासहित ३२ जनाविरुद्ध वाइडबडी जहाज खरिद भ्रष्टाचार प्रकरणमा मुद्दा दायर गरेको छ । ३२ जनामा नेपाल पर्वतारोहण संघको […]