काठमाडौं । नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले पार्टीको आसन्न १४औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
उनले सोमबार यहाँ पत्रकार सम्मेलन गरी महाधिवेशनमा आदिवासीजनजाति क्लष्टरको सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।